June 8, 2023
SETO BAGH | New Nepali Full Movie 2016 | Nir Shah, Raja Ram Paudel, Shyam Ria



SETO BAGH | New Nepali Full Movie 2016 | Nir Shah, Raja Ram Paudel, Shyam Ria

The movie “SETO BAGH” Based on one of the most successful historical novel by Diamond Shumsher Rana, ‘Seto Bagh’. The movie features Raja Ram Poudel in the role of the helper of Junga Bahadur and actor BS Rana has been featured in the role of the central character Junga Bahadur Rana. The shooting of the movie featuring a lot of new artist started at the end of February.


Starring: Nir Shah, B.S. Rana, Shyam Rai, Rajaram Paudel, Ravi Giri, Anjana Kattel, Pujan Thapa, Anita Dangal, Rita Kattel
Story: Dimond Shamsher Rana
Produced by Nir Bikram Shah
© Highlights Nepal Pvt. Ltd.

To stay updated please CLICK HERE to SUBSCRIBE:

Highlights Nepal Pvt. Ltd is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Visit us @ www.highlightsnepal.com.

Connect With Highlights Nepal:
Facebook Page:
Twitter:
Instagram:
Google+:
iTunes:

Get Complete & Updated News of Nepali music and movie:

Facebook Page:

Business Inquiries: info@highlightsnepal.com

source

50 thoughts on “SETO BAGH | New Nepali Full Movie 2016 | Nir Shah, Raja Ram Paudel, Shyam Ria

  1. Lu🎩b😍🎓️📿📿😍📿📿🎓️😍b🎩uM🚬🚬🚬😇😇😇BLBAGAYIKIPL🍎👹👻👺👻👹👺🍅🌽🍅🌽🍅👨‍💻🍅🌽🍅🌽🍅👺👻👹👻👺👻👹👻🍎

  2. नेपाली चलचित्रका माहान अभिनेता बि एस राणा अर्थात जङ्ग बहादुरका आफ्नै भाई धिर शमशेरका चाैथाै पुश्था ( असलमै राणाका छाेरा थिए ) उनकाे आभिनयले नेपालकाे ईतिहास देखिएकाे छ र याे चलचित्र ईतिहास प्रेमिका लागि भएकाले अरु प्रेमिहरुले यस्काे महत्व नबुझि अनावश्यक लेखिएको देखियाे ।

  3. बाटोमा हिंड्दै गरेकोहरुलाइ समातेर फिल्म खेलाको जस्तो छ। जङग्बहदुर को रोल गर्नुहुने त respected मान्छे नै हो, तर जङ्गेको acting मिलेन। कोतपर्व मच्चाउने जङ्गे यस्तो cool थिएन है😆। अरुको त झन कुरै नगरौ, सब c grade हास्य कलाकार🤣

  4. गलत कुरा देखाईएको वाहियात कथनक छ यसमा पृथ्वीनारायण शाह को जन्म १७७९ म भएको थियो र जंगबहादुर को १८७४ मा तर यहाँ त जंगबहादुर को मृत्यु भएपछी पृथ्वीनारायण शाह राजा भएको देखाईएको छ

  5. येस्तो देश कै इतिहासिक काथा बस्तुमा फिलिम त बने को रैछ तर कथा बस्तु ले खोजे जस्तो कलाकार वा कलाकार हरुको श्रृङ्गार नै छ न त अभिनयमा कहि कतै केही पनि मिल्दो जुल्दो लागेना बडो दुख का साथ भन्नू भन्न बाध्य भए म।
    होइना एदि म आजा भन्दा १०० वा २०० बर्स अगि को एतिहासिक फिलिम हेर्दै छु भने मलाइ त्यही २०० बर्स पहिले जस्तो महसुस पनि त हुनु पर्यो नि होइनार अझै पनि कति कम्जोर हाम्रो नेपाल फिलिम इन्ड्रस्टी र फिलिम मेकर होइना कलारकार ले हास्नु र रुनु मात्रै आए हुने कथा ले मागे अनुसार को expression खै मात्रै जङ्ग बाहादुर को अभिनय तारिफ योग्य छ बाकी सबै वाइयात nonsense and sorry to say that all about अर्को कुरा आदरणीय रास्ट्रको कलारकार निरशहा जस्तो अवल कलाकार को आवाज सुरुमै सुन्न पाउँदा म एकदमै हर्शित भएको थिए तर बिरम्बना फिलिम मा सोचे जस्तो धेरै कुरामा कमि पाए

  6. राज खानदान होकि सडक का लोकल गुन्डा देखाइएको हो? यदि राज खानदान नै देखाइएको भए अलि राम्रो संङ प्रीजेन्ट गरियोस देश कै बैज्जत हुन गरी को लगानि मा फिल्म नबनाओ

  7. Malai ta movie ramrai lagyo as a fan of history, dherai difficult huncha yesto movie banauna and they have tried hard so let’s appreciate it

  8. in my opinion it would be better if they would show the story of jung Bahadur's biography. There were interesting incidents. Before he had been PM of Nepal. Acting level okay! it is difficult to reveal historical things. Great job team ❣️

Leave a Reply

Your email address will not be published. Required fields are marked *